काठमाडौँ उपत्यकामा आजदेखि बालबालिकालाई कोभिडविरुद्धको खोप
काठमाडाैं । काठमाडौं उपत्यकाका विद्यालय उमेर समूहका बालबालिकालाई आजदेखि काेभिड-१९ भाइरसविरुद्धको खोप लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैं, ललितपुर र भक्तपुरका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई विद्यालयमा खोप लगाइने भएकाे हाे । सरकारले आजबाटै लागू हुनेगरी आधारभूत र माध्यमिक