सोमबारदेखि काठमाडौंमा फाइजर खोपको दोस्रो मात्रा दिइँदै
काठमाडौं । काठमाडौँ महानगरपालिकाले माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा दिइँदैछ । जिल्ला खोप समन्वय समिति काठमाडौँको यही माघ २० को निर्णयअनुसार कामपाले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । कामपा