गणतन्त्रमाथि आक्रमण हुँदा मौनता साँधेर बस्नु हुँदैनः नेता गौतम
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले गणतन्त्रमाथि आक्रमण भइरहेका बेला कसैले पनि मौनता साँधेर बस्नु नहुने बताएका छन् । प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै उनले जनताको