प्रहरीको मनोबल खस्केको छैन, खस्किने पनि छैन, भयरहित वातावरणमा चुनाव गराउँछौँ : प्रवक्ता डीआईजी काफ्ले
नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल