भारतमा उपचार गरेर फर्किए प्रधान सेनापति शर्मा
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा स्वास्थ्य उपचार पश्चात स्वदेश फर्किएका छन् । मन्त्रिपरिषद्ले बिदा स्वीकृत गरेपछि सेनापति शर्मा उपचारका लागि पुस १८ गते भारतको दिल्ली गएका थिए । भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको