प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । मन्त्रिपरिषद्को मङ्सिर ०५ गतेको निर्णय अनुसार उपरथी दर्जामा विशेष बढुवा भएका सहायक रथी कृष्ण प्रसाद भण्डारीलाई प्रधान सेनापति अशोक राज सिग्देलले मङ्सिर ०९ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबिच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधान