प्रदेश १ को नामका विषयमा प्रमुख दलहरू आ-आफ्नै अडानमा
विराटनगर । प्रदेश १ को नामाकरण सहमतिका आधारमा टुंगोमा पुर्याउने भनिए पनि दलहरू भने आ-आफ्नै अडानमा देखिएका छन् । प्रदेश १ को नामाकरणका विषयमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव गठित समितिले मंगलबार आयोजना गरेको सर्वदलीय छलफलमा दलहरूले प्रदेश नामाकरणका विषयमा ठोस कुरा