प्रदेश नं १ः प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
विराटनगर । मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मतविभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश १ ले माग गरेको छ । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी