जनताको यो दुःख र वाध्यता अबको दुुई तिहाइको सरकारले हटाउला ?
आज बल्खु तरकारी बजारमा देखेको एउटा दृश्यले मेरो मन अत्यन्तै छोयो । त्यो घटनाले मलाई निकै भावुक बनायो, र त्यसैको प्रभावले केही शब्दहरू लेख्न बाध्य भएको छु । आज बिहान म मेरी श्रीमतीलाई कक्षा जानका लागि त्रिभुवन विश्वविद्यालय किर्तिपुर छोड्न