उपत्यकाव्यापी शैक्षिक हड्ताल किन र कसले गर्यो ?
काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले आज काठमाडौं उपत्यकामा शैक्षिक हड्तालको घोषणा गरेको छ। संगठनले १८ बुँदे माग अघि सार्दै हड्ताल आह्वान गरेपछि उपत्यकाका शैक्षिक संस्थाहरू अन्योलमा परेका छन्। हड्ताल घोषणा गर्ने जनपक्षीय विद्यार्थी युनियन नयाँ तथा धेरैलाई अपरिचित संगठन