चार महिनापछि बसेको पोखराको कार्यपालिका बैठकमा कांग्रेसले गरेन हस्ताक्षर
पोखरा । नगरप्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महिनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो । उपचारपछि पोखरा फर्किनुभएका जिसीले दुई साताअघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभयो । त्यसपछि बसेको बैठकमा