जग्गा विवादले पेट्रोलियम पाइपलाइन परियोजना प्रभावित
झापा । नेपाल आयल निगमको सिलिगुडी(झापा-चारआली) पेट्रोलियम पाइपलाइन परियोजनाको ग्रिनफिल्ड टर्मिनल निर्माणस्थलमा सँधियारसँग जग्गा विवाद शुरू भएपछि परियोजना प्रभावित भएको छ । निमगले पाइपलाइनबाट आउने इन्धन भण्डारणका लागि आधुनिक स्मार्ट टर्मिनल बनाउन स्थानीय व्यक्तिहरूबाट २०७४ मा मेचीनगर नगरपालिकाको वडा नं.