पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन युवा संघको माग
खोटाङ । राष्ट्रिय युवा संघ, नेपाल खोटाङले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ज्ञापनपत्र पठाउँदै राष्ट्रिय युवा संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले देशका सबै क्षेत्रमा महँगी बढ्न