पूर्वमन्त्री खापुङसहित नेकपा (एस) तेह्रथुम जिल्ला कमिटी एमालेमा समाहित
तेह्रथुम । पूर्वमन्त्री भवानी खापुङ नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको सम्पूर्ण टिम नेकपा (एमाले) मा समाहित भएको छ। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौलाको नेतृत्वमा रहेका नेता–कार्यकर्तासहित एमालेको मूलधारमा फर्किएका हुन्। तेह्रथुममा आयोजित एक