पीडित किसानलाई धानबालीको क्षतिपूर्ति दिन राष्ट्रपति भण्डारीको आग्रह (विज्ञप्तिसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति बेहोरेका पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न