३१ पटक सगरमाथा आरोहण गरेका शेर्पा भन्छन्- हिमाल जोगाउन प्रदूषण नियन्त्रण आवश्यक, हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन्
काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले हालसम्म ३१ पटक सगरमाथा आरोहण गरिससकेका छन् । कामीरिता शेर्पापछि सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्तिका रूपमा उनी चिनिन्छन् । पादावा शेर्पाको नामले समेत परिचित उनले सगरमाथासहित चोयू,