ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङ्ग । पाथीभरा क्षेत्रमा सामान्य वर्षासँगै हिमपात भएको छ । पाथीभरा क्षेत्रमा यसपाली हिउँदमा तेस्रो पटक हिमपात भएको हो । यसअघि गएको पुस र माघमा गरी दुई पटक हिमपात भएको थियो । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने