सर्टफिल्म ‘पाउलो’ अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म फेस्टिभलको फाइनलमा
काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म फेस्टिभलको फाइनलमा पुगेको छ । विश्वभरबाट सहभागी १७० देशका ३,५०० भन्दा बढी चलचित्रहरूबाट ३८ चलचित्रहरू छनोट गरिएको छ । अमेरिकाको लस एन्जलसको बेभर्ली हिल्स, फाइन आर्ट थिएटरमा जुन १२