पहिलो पटक आयोजित स्काईवेल पाईलट समिट सम्पन्न
काठमाडौं । हवाई सेवा संचारका क्षेत्रमा बनाईने सार्वजनिक धारणाका सन्दर्भमा विशेष संबाद गर्दै नेपालको पहिलो पाईलट समिट स्काईवेल पाईलट समिट २०२५ भब्यताका साथ आयोजना गरियो । यात्रा म्यागेजिनको आयोजनामा पाईलट एसोसिएसन अफ नेपालका लागि संचालन गरेको यो पाईलट समिटले नेपालका