नेपालकी पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
काठमाडौँ । नेपालकी पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ। उनी सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश हुन । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो । ८४ वर्षकी