नागरिकमा डर होइन भरोसा जगाउने गरी काम गर्न आईजीपी अर्यालको निर्देशन
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकमा डर होइन, भरोसा उत्पन्न हुने गरी काम गर्न निर्देशन दिएका छन्। महानिरीक्षक अर्यालले पशुपतिनाथ बाहिनी मुख्यालयको २२औं स्थापना दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा यस्तो बताएका हुन्। ‘सुरक्षाकर्मी देख्दा