हिमाल मानव जातिका साझा स्रोत हुन् : परराष्ट्रमन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएकाे बताएकी छन् । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयमा पहिलो पटक आज यहाँ आयोजित ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ