पनौतीको मकर मेलामा दर्शनार्थीको संख्या बढ्यो, आवागमनमा समस्या
काठमाडौं । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेला दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढेको छ । दर्शनार्थीको संख्या बढ्दा सवारी आवागमनमा समस्या भएको छ । ‘भक्तपुरको जगाती भएर भित्रिने र बाहिरिने सवारी साधन क्युमा चलिरहेका छन् । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर