खेन्पो पेम छिरी शेर्पाको स्वर र न्ह्यू बज्राचार्यको संगीतमा रहेको ‘लामा खेन्नो’ सार्वजनिक ( भिडियो )
काठमाडौं । बौद्ध धर्मगुरु खेन्पो पेम छिरी शेर्पाको नयाँ भक्ति गीत “लामा खेन्नो” हालै सार्वजनिक भएको छ। यो गीत धर्मगुरुले आफ्नै युट्युब च्यानल ‘खेन्पो पेम छिरी शेर्पा’ मार्फत रिलिज गरेका हुन्। नेपाली संगीत क्षेत्रमा प्रतिष्ठित संगीतकार न्ह्यू बज्राचार्यले संगीतबद्ध गरेको