एन आई सी एशिया बैंकद्वारा बचत खातामा उपलब्ध रू. १० लाख बराबरको घातक रोग बीमा रकम भुक्तानी
काठमाडौं । एन आई सी एशिया बैंकले ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजनामा उपलब्ध रू. १० लाख बराबरको घातक रोग बीमा रकम एक जना खातावालालाई भुक्तानी गरेको छ । बैंकको काठमाडौंस्थित बत्तीसपुतली शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत योजना