‘परिवर्तन सम्भव छ’ म्युजिक भिडियो सार्वजनिक: युवापुस्ताको आवाज बुलन्द बनाउने शक्तिशाली प्रस्तुति
काठमाडौं । प्रेरणादायी म्युजिक भिडियो ‘परिवर्तन सम्भव छ ! (A Voice of Change)’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आशा, सत्यनिष्ठा, सुशासन र राष्ट्रिय चेतनाको सन्देश बोकेको यस गीतले युवापुस्तालाई सकारात्मक परिवर्तनका लागि एकजुट हुन आह्वान गर्छ। चिनारीले निर्माण गरेको यस