प्रचण्डलाई मुद्दा चलाउने कुरा गम्भीर, डलरबादीहरुले शान्तिप्रक्रियाका कामलाई पूर्णता दिन दिएनन् : भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई मुद्दा चलाउने कुरा गम्भीर बिषय भएको बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा समाजवादी महिला संघले मंगलबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले पछिल्लो समय बृहत