कथित मधेशवादीहरुले मधेशको आन्दोलनलाई अपहरण गरे : अन्सारी
जनकपुरधाम । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताको राज्यसत्ता स्थापनाका लागि वैकल्पिक महागठबन्धन वा मोर्चा आफूहरुले बनाउन लागेको बताएका छन् । उनले उत्पीडित जनताको वास्तविक मोर्चा घोषणा गर्ने बताएका हुन् । चार राजनीतिक दलहरु