पूर्वराजाको हैसियतमा ज्ञानेन्द्र शाहलाई दिएका सबै सुविधा खोस्न माग
काठमाडौ । पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजबादी पार्टीको पदाधिकारी स्तरीय बैठक सम्पन्न भएको छ । पार्टीको केन्द्रीय कार्यालय बिजुलीबजार (बरमहलमा) अध्यक्ष अन्सारीको सभापतित्वमा बसेको बैठकमा मधेश प्रदेशकी सांसद तथा पूर्वसूचना, संचार तथा गृह मन्त्री विमला अन्सारी, महासचिव