नयाँ बानेश्वरमा शिक्षकहरूको धर्ना
काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै चैत २० देखि राजधानी केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले आज नयाँ बानेश्वरमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघले महासंघको नेतृत्वमा प्रदर्शन गर्दै आएका शिक्षकहरु माइतीघरबाट प्रदर्शनसहित नयाँबानेश्वर पुगेर सडकमा धर्ना दिएका