गृहमन्त्री लेखकले दिए सीमामा हुने अपराध र चोरी-तस्करी रोक्न निर्देशन
जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले मधेस प्रदेशअन्तर्गत नेपाल र भारतीय सीमा क्षेत्रमा हुने आपराधिक घटना तथा चोरी तस्करी कडाइका साथ रोक्न यहाँका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । नेपाल सरकार गृह मन्त्रालय र मधेस प्रदेशको विभागीय मन्त्रालयद्वारा आज यहाँ आयोजित