नेपाल र बंगलादेशबीचको खेल बराबरीमा टुंगियो
काठमाडौँ । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा टुंगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुंगिएको हो। खेल अवधिभर दुवै टोलीले गोल गर्ने केही अवसर प्राप्त