‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तयारी
काठमाडौं । नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड’को तेस्रो संस्करणको तयारी सुरु भएको छ । स्टार वान इन्टरटेनमेन्टले आयोजना लागेको ‘नेपाल म्युजिक एन्ड फेसन अवार्ड–२०२२’ का लागि आयोजकले फारम खुल्ला