सरकारी विज्ञापन निजी मिडियामा रोक्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट, भोलि सुनुवाइ
काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध नेपाल मिडिया सोसाइटीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ। उक्त रिटको प्रारम्भिक सुनुवाइ भोलिका लागि तोकिएको छ । सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले रिट दायर गरेका हुन्। उनका अनुसार सरकारको