महिला–महिलाबिच मात्र प्रतिस्पर्धा हुने गरी निर्वाचन क्षेत्र छुट्टाइनुपर्छ
नेपाली कांग्रेस नेत्री विष्णुदेवी पुडासैनीले राजनीतिक सहमति र सहकार्य संविधान निर्माणमा जस्तै कार्यान्वयनमा पनि एकजुट हुन राजनीतिक दललाई आग्रह गरेकी छिन् । कांग्रेस महासमिति सदस्य तथा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला अध्यक्षसमेत रहेकी राष्ट्रियसभा सदस्य पुडासैनीले महिला–महिलाबिच मात्र प्रतिस्पर्धा हुने निर्वाचन