नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले पार्टी सभापति देउवालाई बुझाए सामूहिक राजीनामा
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघका २० केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामा दिएका छन् । नेपाल महिला संघले विधान बमोजिम कुनै पनि कार्यक्रम अघि बढाउन नसेकको भन्दै उनीहरुले पार्टी सभापति शेरबहादुर देउवा समक्ष सामूहिक राजीनामा बुझाएका हुन । उनीहरुले