बीमा प्राधिकरणका अध्यक्ष सिलवालविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष सिलवाल कानुनविपरीत गएर ६५ वर्षको उमेरमा अवकाश नभइ ९ महिनासम्म पदमै रहेको, नागरिकतामा पटकपटक जन्म मिति संशोधन गरी नागरिकता तथा