ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्दै एनआईसी एसिया बैंक
काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकहरुलाई नेपाल पे कार्ड जारी गर्ने भएको छ। यस सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग रणनीतिक सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी