भक्तपुरले जित्यो फुल कन्ट्याक्ट किक बक्सिङको उपाधि
भक्तपुर । भक्तपुरमा पहिलो पटक आयोजना गरिएको फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगितामा आयोजक टिम भक्तपुर नै समग्र विजेता बन्न सफल भएको छ । नेपाल किक बक्सिङ सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा वैशाख १९ र २० गते सम्पन्न प्रतियोगितामा भक्तपुरले ३ स्वर्ण