ओलीले अघि सारे ‘नेपाली विशेषताअनुसारको समाजवाद’
काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले “नेपाली विशेषताको समाजवाद” सम्बन्धी प्रस्ताव अघि सारेका छन्। उनले नेपाली समाजको संरचना, विविधता र बहुलतालाई आत्मसात् गर्ने समाजवादी राज्यप्रणालीको परिकल्पना प्रस्तुत गरेका हुन्। ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित महाधिवेशनमा