कांग्रेस विभाजनप्रति डा. भण्डारीको चिन्ता : “आफ्नै घर भत्काएर जनताको विश्वास जित्न सकिन्छ भन्ने भ्रम कसले रोप्यो”
काठमाडौं । नेपाली कांग्रेस विभाजित भएपछि पार्टीका नेता डा. चन्द्र भण्डारीले पार्टीभित्र देखिएको अवस्था प्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले शुक्रबार बिहान फेसबुकमा लामो स्टाटस लेख्दै कांग्रेसभित्र बढ्दै गएको आरोप–प्रत्यारोप, असहिष्णुता र नैतिक विचलनले पार्टी मात्र होइन, मुलुककै लोकतान्त्रिक