परान’ चलचित्रप्रति सबै आकर्षित: सिभिल मलमा के एल दुगड ग्रुपको कर्पोरेट शो
नेपाली चलचित्र ‘परान’ ले रिलिज भएको केही दिनमै दर्शकको मन जित्न सफल भएको छ । चौतर्फी प्रशंसा र सकारात्मक प्रतिक्रियासँगै देशभरका हलहरूमा दर्शकको भिड लागेको छ । दोस्रो हप्तामा पनि चलचित्रले उल्लेखनीय दर्शक उपस्थिति कायम राखेको छ । सामाजिक सञ्जालमा