‘परान’को पोएटिक टिजर रिलिज, छोराबाट कस्तो आश राख्छन् बाबुले ?
काठमाडौँ । आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ‘परान’ले काबिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको आइतबार परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ। कवि पराजुलीका शब्दहरूमा