अल्लो र ढाकाबाट बनेका कपडासहित सामग्री विदेश निर्यात गर्ने नेपाली दम्पती
मोरङ । मोरङको सुन्दर हरैचास्थित विराट चोकका एक दम्पतीलाई भात खाने फुर्सदसमेत छैन । सीता अठपरिया र अशोक कुलुङ राईलाई रातमा सुत्ने फुर्सदसमेत यति बेला छैन । विगत ९ वर्षदेखि अल्लोसँगै ढाकाको कपडा उत्पादन गर्दै आएका उनीहरूको उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म