खोटाङमा जसपा अध्यक्षसहित कांग्रेस नेता श्रम संस्कृति पार्टीमा प्रवेश
खोटाङ । जिल्ला चुनावी कमाण्डरसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) खोटाङका अध्यक्ष श्रम संस्कृति पार्टीमा प्रवेश गरेपछि जसपा भित्र हलचल मच्चिएको छ। जसपा खोटाङका अध्यक्ष निर्मल राईको नेतृत्वमा ३७ जनाको समूह श्रम संस्कृति पार्टीमा प्रवेश गरेको हो। प्रवेश गर्नेमा दिक्तेल