विधिको शासन र संविधानवादबाटै समस्याको समाधान खोज्न सभामुख र राष्ट्रिय सभा अध्यक्षको आह्वान
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले देशमा विद्यमान चुनौतीपूर्ण परिस्थितिमा संविधान र विधिको शासनमार्फत नै समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार संयुक्त रूपमा जारी विज्ञप्तिमा सभामुख घिमिरे र अध्यक्ष दाहालले जनतामा निहित सार्वभौमसत्ता,