नेपाल मेडिकल कलेजका नर्सहरूलाई स्टोमा केयर सम्बन्धी प्रशिक्षण
काठमाडाैं । नेपाल मेडिकल कलेजका नर्सहरूलाई स्टोमा केयर सम्बन्धी प्रशिक्षण दिइएकाे छ । कलेजले नर्सहरूकाे सीप र क्षमता विकास गर्नका लागि स्टोमा केयरसम्बन्धी निरन्तर नर्सिङ शिक्षा अनुसार प्रशिक्षण दिएकाे हाे । प्रशिक्षणमा कलेजका अस्पताल निर्देशक प्रा. डा. निलमणि उपाध्याय, जीआई