मधेसका तीन जिल्लामा एमाले अधिवेशनको नयाँ मिति तय
महोत्तरी । नेकपा (एमाले)ले मधेस प्रदेशका तीन जिल्लामा अशिवेशनकाे मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझकाे बैठकले सर्लाही, धनुषा र महोत्तरीको अधिवेशन क्रमश: ७-८ फागुन, ९-१० फागुन र ११-१२ फागुनका लागि तय गरेकाे हाे । आसन्न निर्वाचनसमेत नजिकै आइसकेकाले प्रदेश