राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाका निलम्बित नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशद्वय ऋषि राज भण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले उक्त निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको हो । सूचना