नक्कली नोट कारोबारमा संलग्न दुईजना पक्राउ
महोत्तरी । महाेत्तरीमा स्रोत नखुलेको ३० लाखसहित एकजना पक्राउ परेको १२ घण्टा नबित्दै नक्कली नाेटकै काराेबारमा संलग्नकाे आशंकामा फेरि दुईजना पक्राउ परेका छन् । नाेटकाे साइजमा काटिएका कागज र केही रकमसहित लक्ष्मिनियाका असरफ मोहम्मद र जनकपुर उपमहानगरपालिका-६ का मोजहिद रेजा भिठ्ठामोड-जलेश्वरबाट